site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई आयुर्वेदिक औषधि गुणस्तरहीन पाइएपछि बिक्रीमा रोक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिका उत्पादनलाई बिक्री वितरणमा रोक लगाएको छ । 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाएको विभागले जनाएको छ । 

रोक लगाइएकामा गोर्खा आयुर्वेद, गोरखाबाट उत्पादित पुनर्नवादी मण्डूरको ब्याच नम्बर ०५ र भारतको डाबर इन्डिया लिमिटेडको मकरध्वज वटीको ब्याच नम्बर एसबी ००१६४ छन् । 

उक्त,  बनावट भएका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागले बुझाउन आयतकर्ता र वितरकलाई निर्देशन दिएको छ । साथै सो ब्याचका औषधि सिफारिस तथा प्रयोग नगर्न पनि सबैमा अनुरोध गरेको छ । 
recall-ashoj-11-1695880520.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro