site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई आयुर्वेदिक औषधि गुणस्तरहीन पाइएपछि बिक्रीमा रोक 
SkywellSkywell

काठमाडौं । औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिका उत्पादनलाई बिक्री वितरणमा रोक लगाएको छ । 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाएको विभागले जनाएको छ । 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

रोक लगाइएकामा गोर्खा आयुर्वेद, गोरखाबाट उत्पादित पुनर्नवादी मण्डूरको ब्याच नम्बर ०५ र भारतको डाबर इन्डिया लिमिटेडको मकरध्वज वटीको ब्याच नम्बर एसबी ००१६४ छन् । 

उक्त,  बनावट भएका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागले बुझाउन आयतकर्ता र वितरकलाई निर्देशन दिएको छ । साथै सो ब्याचका औषधि सिफारिस तथा प्रयोग नगर्न पनि सबैमा अनुरोध गरेको छ । 
recall-ashoj-11-1695880520.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro