site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक व्यापारीका लागि एक हप्ताभित्र ठाउँ खोजिने, जफत गरिएका सामान फिर्ता हुने
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सडक तथा फुटपाथ व्यापारीहरूका लागि एक हप्ताभित्र उपयुक्त स्थानको पहिचानका लागि पहल गरिने भएको छ । आज महानर र ई:बीच महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न पहल गर्ने सहमति भएको हो ।

यसैगरी फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गर्ने सहमति भएको छ  ।

Agni Group

अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न समिति गठन गरिने भएको छ । 

समितिमा महानगरपालिकाले तोकेका ३ जना, अभियानकर्ता ई: को तर्फबाट तोकिएका प्रतिनिधि दुईजना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना र ट्राफिक प्रहरीको प्रतिनिधि एकजना रहने छन् । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu