site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
सुजुकीको दसैँ अफर : बाइक र स्कुटर किन्दा सुनको सिक्का उपहार
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुजुकी मोटरसाइकल र स्कुटरले ‘बाँडौँ खुसी, चढौँ सुजुकी’ अफर ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयतकर्ता तथा वितरक भीजी अटोमोबमाइल्सले दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा अफर ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म पक्का छुट पाउने कम्पनीले जनाएको छ ।

Agni Group

यस्तै, कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ र अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन पाउन सकिने छ ।

यस्तै, शून्य प्रतिशत फाइनान्स र एक वर्षसम्मको सडक कर भुक्तानीको सुविधा समेत ग्राहकले पाउने छन् ।

Global Ime bank

अफरअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्पर उपहारमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu