site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुजुकीको दसैँ अफर : बाइक र स्कुटर किन्दा सुनको सिक्का उपहार
Ghorahi CementGhorahi Cement

काठमाडौं । सुजुकी मोटरसाइकल र स्कुटरले ‘बाँडौँ खुसी, चढौँ सुजुकी’ अफर ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयतकर्ता तथा वितरक भीजी अटोमोबमाइल्सले दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा अफर ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म पक्का छुट पाउने कम्पनीले जनाएको छ ।

Agni Group

यस्तै, कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ र अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन पाउन सकिने छ ।

यस्तै, शून्य प्रतिशत फाइनान्स र एक वर्षसम्मको सडक कर भुक्तानीको सुविधा समेत ग्राहकले पाउने छन् ।

Global Ime bank

अफरअन्तर्गत हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्पर उपहारमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Maruti cementMaruti cement
ICACICAC