site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कैलाश हेलिकप्टर पब्लिक कम्पनीमा परिणत, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । कम्पनी कैलाश हेलिकप्टर सर्भिसेस प्रालि पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । पब्लिक कम्पनीमा परिणत भएसँगै कैलाशले आईपीओ जारी गर्ने तयारी गरेको छ । 

कैलाशले अब नागरिक उड्डयन प्राधिकरणको नीतिअनुसार पाँच थान हेलिकप्टर पुर्‍याउने जनाएको छ । कम्पनीले सन् २०२४ मा एक थान र सन् २०२६ मा एक थान थप गरी सन् २०२६ सम्म पाँचवटा हेलिकप्टर पुर्‍याउने नीति लिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०७३ फागुन १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कैलाशले २३ मार्च २०१८ बाट हेलिकप्टर सेवा दिन थालेको हो ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्