site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
तेक्वान्दो खेलाडीलाई संकटा वाइन एन्ड बेवरेजको प्रोत्साहन
Ghorahi CementGhorahi Cement

काठमाडौं । संकटा वाइन एन्ड बेवरेज प्रा.लि.ले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरूलाई प्रोत्साहन गर्ने भएको छ । राष्ट्रको गौरव बढाउन दिनरात खटिने खेलाडीलाई प्रोत्साहन र सम्मान गर्नु पाउनु गौरवको विषय भएको कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले जानकारी दिए ।

कम्पनीले बिहीबार १९औँ एसियन तेक्वान्दा प्रतियोगितामा भाग लिन चीन जान लागेको टोलीलाई विमानस्थलमा सम्मान पनि गरेको थियो । "हाम्रो उत्पादन पनि नेपाली हो । नेपाली उत्पादनले नेपाली खेलाडीलाई प्रोत्साहन गर्नु निकै राम्रो कुरा हो," उनले भने ।

Agni Group

कम्पनीले विगतमा पनि खेलाडीहरूसगँ सहकार्य गर्ने गरेको र भविष्यमा पनि गर्ने अधिकारीले प्रतिबद्धता जनाए । हाल कम्पनीको प्रिमियम वाइन क्याभास र क्लाइमेट बजारमा छन् भने अन्य उत्पादनहरू बजारमा ल्याउने तयारी भइरहेको छ ।

अधिकारीले निकट भविष्यमै निर्यात गर्न योग्य प्रिमियम वाइन उत्पादन हुने जानकारी दिए । कम्पनीले बनेपाको नालास्थित फ्याक्ट्रीमा उत्पादन गर्दै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu