site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजा राजेन्द्रको ‘सालको पात’मा शिल्पाको अभिनय   

काठमाडौं । हास्य कलाकार तथा स्ट्यान्ड अप कमेडियन राजा राजेन्द्र पोखरेलको नयाँ गीत ‘सालको पात’ सार्वजनिक भएको छ । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसले परिवारमा पर्ने पीडा उल्लेख छ । 

गीतमा शब्द तथा संगीत श्रमदीप चौलागाईंको छ । 

गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, सुरवीर पण्डित र युवराज गौतमलगामयतको अभिनय छ । 

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईंले गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro