site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भाटभटेनीको २६ औँ स्टोर बिर्तामोडमा सञ्चालनमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन् ।
 
यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो। 

ग्राहकको चाहना र मागअनुसार आफूहरू सधैँ अघि बढेको उल्लेख गर्दै उनले इमानदार भएर सेवामा लाग्ने बताए ।

विषम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै उनले यो स्टोर सञ्चालन ऐतिहासिक भएको  बताए ।

Dabur Nepal

बेरोजगारीको विकराल अवस्थामा पनि मेचीदेखि महाकालीसम्म रोजगारी सिर्जना गर्न सफल भएको गुरुङले बताए ।

3-1695261809.jpg

4-1695261809.jpg

5-1695263492.jpg

6-1695263492.jpg

2-1695261806.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro