site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल शिक्षक महासंघले भोलिदेखि काठमाडौंंमा आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

महासंघले आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ । 

Dabur nepal
Agni Group

महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग छन् ।

महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu