site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिनाथको बसपार्कमा नि:शुल्क पार्किङ
Tiktok banner adTiktok banner ad

काठमाडौं । पशुपतिनाथको बसपार्कमा पार्किङ नि:शुल्क गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेलाई पशुपतिनाथको बसपार्कमा पार्किङ नि:शुल्क गरिएको जानकारी दिएका हुन् ।

"पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकाले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ नि:शुल्क गरिएको जानकारी गराइन्छ," किरातीले फेसबुकमा भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro