site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड बचतमा
Dabur Nepal
NIC Asia

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनासम्म शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रूपैयाँले बचतमा रहेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन शोधनान्तर स्थिति बचतमा देखिएको हो ।

गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro