site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
श्रीलंकाको क्युरेटर र ग्राउन्ड स्टाफलाई ५० हजार डलर दिने एसीसी अध्यक्षको घोषणा
Ghorahi CementGhorahi Cement

काठमाडौं । एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय साहले एसिया कप–२०२३ को सफल आयोजनाका लागि श्रीलंकाको मैदानमा खटिएका क्युरेटर र ग्राउन्ड स्टाफलाई ५० हजार डलर दिने घोषणा गरेका छन् ।

एसीसीका अध्यक्ष साहले आइतबार एक ट्विट गर्दै ग्राउन्ड स्टाफहरूलाई ५० हजार डलर दिने घोषणा गरेका हुन् ।

Dabur nepal
Agni Group

“एसियाली क्रिकेट काउन्सिल (एसीसी) र श्रीलंका क्रिकेट (एसएलसी) गर्वकासाथ कोलम्बो र क्यान्डीका समर्पित क्युरेटर र ग्राउन्ड स्टाफहरूका लागि ५० हजार डलरको पुरस्कार राशि घोषणा गर्दछ,” साहले ट्विटरमा लेखेका छन् ।

एसिया कपको फाइनल खेल कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा भारत र श्रीलंकाबीच भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro