site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या साढे २७ हजार पुग्यो, १५ जनाको मृत्यु 

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे २७ हजार पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको जनवरीयता सेप्टेम्बर १६ सम्म १७ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।

डेंगीका कारण जुलाईयता १५ जनाको मृत्यु भएको छ । कोसी प्रदेशमा सबैभन्दा धेरै २० हजार ८०२ जना संक्रमित भएका छन् ।

वाग्मती प्रदेशमा तीन हजार ९७७, मधेसमा ५३२, गण्डकीमा ८७८, लुम्बिनीमा ४६०, कर्णालीमा ७३ र सुदूरपश्चिम प्रदेशमा ८१३ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ८९३ जना संक्रमित भएका ईडीसीडीको तथ्यांक छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro