site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रयोगविहीन पुल

निर्माण भएको चार वर्षमै प्रयोगविहीन भएको पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने सुभाङ खोला पुल । रु. एक करोड २८ लाखको लागतमा वि.सं. २०७३ सालमा निर्माण सम्पन्न भएको यो पुल विगत तीन वर्षदेखि प्रयोगविहीन छ । यो पुलभन्दा करिब १०० मिटर माथि तमोर कोरिडोर सडक निर्माण भएपछि पुल प्रयोगविहीन बनेको हो । तस्बिर : रवीन्द्र काफ्ले/रासस

 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro