देश
काठमाडौं । सरकारले सञ्चालन गरेको 'हेलो सरकार'मा मंगलबार ६० वटा गुनासा प्राप्त पाएका छन् । आज बेलुका साढे ७ बजेसम्म टोल फ्री नम्बर ११११ मा ७५ ओटा फोन आएको हेलो सरकारले जनाएको छ ।
सेवाग्राहीले यातायात कार्यालयहरूले अवैध रूपमा राजस्व उठाइरहेकोदेखि नेपाल टेलिकमको डेटा प्याकेजसम्मका विषयमा गुनासा दर्ता गराएका छन् ।
हेर्नुहोस् गुनासा
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० २०:०८
प्रतिक्रिया दिनुहोस्