site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
दानी आनी
आनी छोइङ डोल्मा फाउन्डेसनका तर्फबाट काठमाडौंमा निर्माणाधीन बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को सहयोगार्थ संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई सहायतास्वरूप एक करोड ८० लाख रुपियाँको चेक हस्तान्तरण गर्दै आनी डोल्मा ।
प्रतिक्रिया दिनुहोस्