site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रमेश श्रेष्ठको ‘अ नेपालीज अमेरिकन ओडिसी’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका 'लेक्चरर' एवं थाई नेपाल चेम्बर अफ कमर्सका संस्थापक रमेश श्रेष्ठको पुस्तक ‘अ नेपालीज अमेरिकन ओडिसी’ सार्वजनिक भएको छ ।

हालको संयुक्त राज्य अमेरिका, अमेरिका मात्रै रहेका बेला सन् १९७४ मा मिशिगन स्टेट युनिभर्सिटीमा फुलब्राइट स्कोलारका रुपमा दुई वर्ष बिताएका थिए ।

सन् १९८० मा थाइल्यान्ड पुगेका श्रेष्ठले आफ्नो जीवनका विशेष सम्झनाहरुलाई संस्मरणका रुपमा ‘अ नेपालीज अमेरिकन ओडिसी’मा प्रस्तुत गरेका छन् ।

हिमाल हबले प्रकाशित गरेको उनको संस्मरण पुस्तक हाल बजारमा उपलब्ध भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro