site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगन्जमा १६ लाख रुपैयाँ बराबरका बोइलर कुखुराका चल्ला नियन्त्रणमा

काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्ताबाट सशस्त्र प्रहरीले १६ लाख रुपैयाँ बराबरका बोइलर कुखुराका चल्ला बरामद गरेको छ । चल्ला बोकेको पिकअप गाडी नियन्त्रणमा लिइएको छ ।

बिहीबार भे १ च ३५९७ नम्बरको गाडीमा राखेर भारतबाट अवैधरूपले नेपालतर्फ ल्याउँदै गरिएको ६ हजार बोइलर कुखुराको चल्लासहित गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको चल्ला नेपाल प्रहरी, स्थानीय, पशु क्वारेन्टाइनका कर्मचारी र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको छ । गाडी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाहमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro