site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुडिएको झुलुङ्गेपुल
Tiktok banner adTiktok banner ad

गत वर्ष असोजमा भएको अविरल वर्षापछि आएको बाढीले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४ चाट्या बगरस्थित गमगाढ खोलामा चुडालेको झोलुङ्गेपुल । सो पुल चुडिएको एक वर्ष हुन लाग्दा पनि पुल पुनःनिमार्णमा सरोकारवालाहरुको ध्यान नपुग्दा यहाँको वडा नं १० र ११ का जनतालाई सदरमुकाम गमगढी आवतजावतमा समस्या हुँदै आएको छ । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस

 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro