देश

काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको टोली काठमाडौं आउन लागेको हो ।
४०औँ संस्करणको संयुक्त सैन्य अभ्यास यही भदौ २४ देखि असोज १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ०९:०८
प्रतिक्रिया दिनुहोस्