site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिंहदरबारमा भएको प्रचण्ड–ओली भेटमा के भयो ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको छ । 

मंगलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा संसद्‌मा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफल भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

“प्रधानमन्त्रीले यो विधेयक सहमतिमा अघि बढाऊँ भन्नुभयो । अध्यक्ष ओलीले पनि आफू सहमतिमा विधेयक अघि बढाउन तयार रहेको जानकारी दिनुभयो,” आचार्यले भने । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement