राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्र जारी छ । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
शनिबार अधिवेशनको उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ०९:३९
प्रतिक्रिया दिनुहोस्