site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्कारपियो दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बा१५च ९३७० नम्बरको स्कारपियो शनिबार राति दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई  उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय