site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोल्पामा बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । डोल्पामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका–१, बगरस्थित घरमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro