site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशको प्रमुख सत्रु भष्ट्राचार हो : पर्यटनमन्त्री किराती
फाइल तस्बिर।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको साझा सत्रु भष्ट्राचार भएको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभामा बोल्दै भष्ट्राचार देशको प्रमुख सत्रु रहेको बताएका हुन् ।

उनले भष्ट्रचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताए । उनले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताए ।

अहिले सरकारसँग त्यो क्षमता भएको भन्दै प्रचण्डको नेतृत्वमा भष्ट्रचार नियन्त्रणको लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए ।

उनले पर्यटन नीति संशोधनको तयारी भइरहेको बताए । छिट्टै नै संशोधन हुने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro