देश

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । नाम्सी पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक सञ्चालनमा ल्याउन पहिरो पन्साउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ०८:२३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय