site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राहुल महरालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । भेप सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई म्याद थपका लागि अदालत लगिएको छ । 

महरा आजै पक्राउ परेका थिए । उनलाई कति समय म्याद थप गर्ने भन्ने विषयमा काठमाडौं जिल्ला अदालतको २६ नम्बर इजलासमा बहस भइरहेको अदालत प्रशासनले जनाएको छ । 

Dabur Nepal
NIC Asia

इलेक्ट्रिक सिगरेट भेपमा राखेर तस्करी गरिएको सुन ९ किलोभन्दा धेरै भएको अनुसन्धानको ठहर छ । चिनियाँ तस्करमार्फत आएको सुन छुटाउनका लागि राहुल महराले सयौं पटक भन्सारका कर्मचारी र चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएको थियो ।

यो प्रकरणमा पूर्वसभामुख महराको समेत फोन सम्पर्क देखिएको छ । उनी भने पक्रउ परेका छैनन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro