कला

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर...’ सार्वजनिक भएको छ ।
अनु चौधरीको स्वर रहेको गीतमा संगीत तथा एरेन्ज पुष्कर सुनुवारको छ ।
गीतको भिडियोमा अञ्जली अधिकारी र करिष्मा ढकालको अभिनय रहेको छ । आमाको भूमिका कृष्णकुमारी महत छिन् । प्रशान्त मगरको निर्देशन रहेको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् । प्रवीन भट्टको सम्पादन छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्