site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसी कार्यान्वयन : नुवटाकोट प्रशासनले निकाल्यो जग्गा अधिग्रहणको सूचना (सूचनासहित)

काठमाडौं । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ)को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आजबाट सुरु हुँदै छ । आयोजना कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटले  जग्गा अधिग्रहण गर्ने सूचना निकालेको छ । 

४०० के. भि. विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेसनदेखि लप्सिफेदी सबस्टेसन, रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन र रातमाटे सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डमा पर्ने नुवाकोटका स्थानीयका जग्गा अधिग्रहण हुँदै छ ।  शिवपुरी, पञ्चकन्या, लिखु, बेलकोटगढी र तारकेश्वर गाउँपालिकाका केही जग्गा तथा जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख बिरुवासमेत स्थायी रूपमा अधिग्रहण गर्न लागिएको हो । 
8-1693362184.jpg

9-1693362259.jpg

10-1693362340.jpg

11-1693362400.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro