site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेल्सबेरीले ल्यायो म्याजिक मनसुन अफर

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन अफर’ ल्याएको छ । यो अफर भदौ महिनाभर चल्नेछ । सेल्सबेरीमा सपिङ गर्ने ग्राहकले अफरअन्तर्गत छुट प्राप्त गर्ने जनाइएको छ ।

रक्षा बन्दन, गाइजात्रा, कुशेऔँशी र तीजको अवसरलाई लक्षित गरेर अफर ल्याइएको सेल्सबेरीले जनाएको छ ।

घरायसी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सबेरीले जनाएको छ । यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ ।

दैनिक उपभोगका हरेक समानहरु सहुलियत दरमा प्राप्त गर्न सकिने मन्सुन अफरमा वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । यस्तै, इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ ।

माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सबेरीमा विशेष छुट प्रदान गरिएको छ । १० प्रतिशत वा नगद ३०० रुपैयाँ छुट प्रदान हुने सेल्सबेरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro