site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कमला नदीमा बाढी सतर्कता तहभन्दा माथि
फाइल तस्बिर 

काठमाडौं । उदयपुरमा भारी वर्षा भएको छ । कमला नदी बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको छ । 

जलसतह बढ्नेक्रममा रहेका कारण तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

Dabur Nepal
NIC Asia

कमला नदी, सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ । बाढी बढ्दोक्रममा रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरूमा रहनेहलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

कोसी र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । जसका कारण केही नदी तथा खोलामा बहाव बढेको छ । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro