राजनीति
काठमाडौं । सत्ता साझेदार दल जनमत पार्टीले संसदीय समिति सभापतिको उमेदवार टुंगो लगाएको छ ।
जनमत पार्टीले उद्योग समितिमा अब्दुल खानलाई उमेदवार बनाउने भएको हो । खानले आफूले नै उमेदवारी मनोनयन गर्ने बताए ।
खान खानेपानी मन्त्रालयका पूर्वमन्त्री हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १२:३१
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
न्यायाधीश समाजको विज्ञप्ति, त्रिपाठीविरुद्ध नै खेद प्रकट बिहीबार, माघ १०, २०८१
सम्पादकीय
संरक्षण र निर्माण दुवै हुने उपाय गर बुधबार, माघ ९, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास