site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘महाजात्रा’ चैत ९ मा रिलिज हुने 

काठमाडौं । चलचित्र ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन हुने भएको छ । निर्माण पक्षले आज सिनेमाको रिलिज डेट घोषणा गरेको हो । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की रहने छन् । विपीनसँगै रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकारको अभिनय रहने छ । 

कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ रहेको चलचित्रमा दीपेश खत्री (म्याक्स) र यज्ञेश्वर पौडेल निर्माता रहनेछन् । 

‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि निर्माण पक्षले ‘महाजात्रा’ निर्माण गर्न लागेको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro