site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृष्ण खनालको ‘विश्वेश्वरप्रसाद कोइराला चेतना, चिन्तन र राजनीति’ लोकार्पण
Tiktok banner adTiktok banner ad

काठमाडौं । कृष्ण खनालको कृति ‘विश्वेश्वरप्रसाद कोइराला चेतना, चिन्तन र राजनीति’ लोकार्पण गरिएको छ ।

शुक्रबार बागबजारस्थित होटेल हार्दिकमा एक कार्यक्रमका बीच कृति लोकार्पण गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खनालको कृति लोकार्पण गरे ।

ओरियन्टल पब्लिकेसनद्वारा प्रकाशित कृतिमाथि लेखक नरेन्द्रजङ्ग पिटर, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, प्रा.डा. अभि सुवेदी, प्रा.डा. लोकराज बराललगायतले बोलेका थिए ।

प्रा.डा. गोविन्दराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रकाशकका तर्फबाट हरि गौतमले पुस्तकबारे जानकारी गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro