site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपनमा ३०० लिटर घरेलु मदिरा र एकहजार लिटर कच्चा पदार्थ नष्ट
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनको गैरीगाउँमा अवैध घरेलु मदिरा नष्ट गरिएकोछ । 

घरेलु मदिरा उत्पादन गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले शुक्रबार ३०० लिटर तयारी मदिरा र एकहजार लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडा प्रतिनिधि, आन्तरिक राजस्व कार्यालयको प्रतिनिधि र स्थानीयको उपस्थितिमा मदिरा नष्ट गरिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro