site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चले सांसद विकास कोषको रकम खर्चमा रोक लगाएपछि सांसदहरूको आपत्ति
Dabur Nepal
NIC Asia

काठमाडौं । सर्वाेच्च अदालतले सांसद विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशबारे सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसदरूले सर्वोच्चको आदेश शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको बताएका छन् । 

कांग्रेस सांसद श्यामकुमार घिमिरेले सांसद विकासको रकम खर्चमा रोक लगाएको आदेश शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको बताए । उनले संविधानसँग नबाझिएका कानुनका सम्बन्धमा सर्वाेच्चले आदेश दिन नमिल्ने बताए । सर्वोच्चको आदेशले एकअर्काका कार्यक्षेत्रभित्र प्रवेश गर्ने, एकअर्काको कार्यक्षेत्रलाई दख्खल अन्दाजी गर्ने प्रयास भएको उनको भनाइ छ । 

जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले सर्वोच्च अदालतले सांसद विकास कोषको रकम खर्चमा रोक लगाएको आदेशका सम्बन्धमा लोकतन्त्रमाथिको प्रहारका रूपमा व्याख्या गरिन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro