site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने, देशैभर खोप उत्पादन गर्ने

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पछिल्लो समय देशभर फैलिएको पशुसम्बन्धी रोगलाई मध्यनजर गरेर सरकारले १६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने योजना बताएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री भुसालले यस्तो बताएका हुन् ।

“१६१ स्थानीय तहमा पशुरोग प्रयोगशाला स्थापनाका लागि आवश्यक रकम विनियोजन गरिएको छ । १६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने योजना पनि बनाएको छ,” उनले भने, “देशैभरी खोप उत्पादन गर्ने योजना बनाएको छ । त्यसका लागि आवश्यक सिट भाइरस र प्रविधि छिमेकी मुलुकहरूबाट लिनुपर्ने भएकाले प्रक्रिया अगाडि बढाइएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro