site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मिस नेवाः नेपाल ११४३ बनिन् सकिना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा सकिना महर्जनले १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि जितेकी छन् । सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि उचालेकी चुमेकी हुन् । 

उनले उपाधिसँगै नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । रिधिसा श्रेष्ठ फर्स्ट रनरअपका साथ मिस पब्लिक च्वाइस र मिनसा महर्जन सेकेन्ड रनरअप भएकी छन् । रिधिसा र मिनसाले पुरस्कारवपात क्रमशः २५ र १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement