site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् चलाउन दलहरूबीच भएको सहमतिबारे सदनलाई जानकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले संसद् चलाउन दलहरूबीच भएको सहमति सदनलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सदन चलाउन दलहरूबीच बुधबार भएको दुई बुँदे सहमति सदनलाई जानकारी गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबारको प्रतिनिधिसभा बैठकमा सुरुवातमै समय माग गरेर बोल्दै उनले सदनमा साउन १० गतेबाट जारी अवरोध आजबाट सूचारु भएको जानकारी गराए ।

“संसद्को अवरोध आज खुलेको छ । प्रधानमन्त्रीको पहलमा निरन्तर रूपमा सदन सूचारु गर्न विभिन्न चरणमा संसद्का प्रमुख विपक्षी दलका माननीय नेता, कांग्रेस संसदीय दलका नेतासँग र संसद्मा सबै अन्य दलका नेताहरूसँग विभिन्न चरणमा व्यक्तिगत र सामूहिक रूपमा छलफल संवाद गर्दे सहमतिमा उभिएका छौँ,” उनले भने, “दुई विषयमा सहमति भएको छ । यो पछि अब संसद्ले नेपाली जनताको सरोकार र विषयमा निकास दिँदै जाने वातावरण तयार भएको छ । काुनन निर्माण र संशोधन गर्ने विषयहरू चाँडो पारित गरेर अघि जानुछ । यसमा पनि सक्रियता लिनेछ र संघीय काुनन निर्माण गरेर प्रदेश र स्थानीय तहसँग जोडिएको विषय सहजीकरण गर्न, जनताको हक र अधिकार कानुन निर्माण गरेर कार्यान्वनयमा जाने छ ।”

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement