site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूली नदीमा बस खस्यो, उद्धार कार्य जारी

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित छहरेबाट त्रिशूली नदीमा बस खसेको छ ।

काठमाडौंबाट पश्चिम जाँदै गरेको बस आज बिहान ११ बजेको समयमा त्रिशूली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइतेहरूको उद्दार गरी गजुरी अस्पलाल लगिएको छ ।

बसको नम्बर खुलेको छैन । अहिले उद्धारकार्य चलिरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्