देश
1688317812.png)
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० १६:२८
प्रतिक्रिया दिनुहोस्