site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो, काठमाडौंमा ६०० बढी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीदेखि अगष्ट १९ सम्म १६ हजार २६७ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन् । कोसीमा १२ हजार २१ र बाग्मतीमा दुई हजार ६५७ जना संक्रमित भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ६२५ जना संक्रममित भएका छन् ।

अगष्टका १९ दिनमा देशभर आठ हजार ४२४ संक्रमित थपिएका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement