site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिनसक्ने अवस्थामा निजी क्षेत्र छैनन् : परिसंघ

काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोप्रति नेपाल उद्योग परिसंघले ध्यानाकर्षण भएको जनाएको छ ।

“अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो छ । उद्योगहरूको प्रकृतिअनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरूले लगानीका योजना स्थगन गरिरहेका छन्,” परिसंघको पत्रमा उल्लेख छ ।

श्रमिकको न्यूनतम पारिश्रमिक हालको समस्याका कारण दिन निजी क्षेत्रले नसक्ने परिसंघको धारणा छ ।

अर्थतन्त्रलाई चलायमान बनाउने, समग्र बजार माग बढाउने नीति अलम्बन गर्ने, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन परिसंघले आग्रह गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro