site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिनसक्ने अवस्थामा निजी क्षेत्र छैनन् : परिसंघ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएकोप्रति नेपाल उद्योग परिसंघले ध्यानाकर्षण भएको जनाएको छ ।

“अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घट्दो छ । उद्योगहरूको प्रकृतिअनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरूले लगानीका योजना स्थगन गरिरहेका छन्,” परिसंघको पत्रमा उल्लेख छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

श्रमिकको न्यूनतम पारिश्रमिक हालको समस्याका कारण दिन निजी क्षेत्रले नसक्ने परिसंघको धारणा छ ।

अर्थतन्त्रलाई चलायमान बनाउने, समग्र बजार माग बढाउने नीति अलम्बन गर्ने, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन परिसंघले आग्रह गरेको छ ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro