site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
लाइभ प्रस्तुति दिन नेपाल आउँदै अरिजित सिंह
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंह नेपाल आउने भएका छन् । उनी आगामी मंसिर ९ गते काठमाडौंको चाबहिलस्थित हायात ग्राउन्डमा सांगीतिक प्रस्तुति दिन नेपाल आउन लागेको आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले जनाएको छ ।

कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने विश्वास आयोजकले लिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अरिजितका ‘तुम ही हो’, ‘केसरिया तेरा’,  ‘खैरियत’, ‘अपना बना ले’सहित थुप्रै गीत चर्चित छन् ।

‘अरिजित सिंह लाइभ इन नेपाल’ नाम दिइएको कार्यक्रमको साधारण टिकट चारहजार रुपैयाँ तोकिएको छ । साउन ३० गतेबाट खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिने छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement