site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यून गुणस्तरको पाइएपछि दुई कम्पनीका औषधि बिक्रीमा रोक
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले दुई कम्पनीका औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ती औषधि न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

रोक लगाइएकामा ‘लोमोसिट्रोन’ नामक हाइड्रोजन सिट्रेड सिरपकोब्याच नम्बर एलएस ०३२२ रहेको छ । यो औषधि डाइसोडियम लोमस फर्मास्युटिकल्स काठमाडौंको उत्पादन हो ।

विभागले भारतको लेबेन ल्याब्रोटरीद्धारा उत्पादित ‘फ्लेक्जोलेब’ नामक फ्लेक्जोफेनाडिन हााइडोक्लोराइड औषधिको ब्याच नम्बर एल १८७१ लाई पनि बिक्रीमा रोक लगाएको हो । सो औषधिको नेपाली आयातकर्ता मेडिहब फर्मास्युटिकल्स् रहेको छ ।

रोक लगाइएका औषधि बिक्री वितरण नगर्न र बजारमा भएको तत्काल फिर्ता गरी सोको विवरण बुझाउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।

साथै, सो ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न पनि विभागको सबैमा अनुरोध छ ।

Recall208004261691908090.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro