site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
तस्बिर : ईश्वर क्षेत्री/सडक डिभिजन भरतपुर ।

काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । पानी परिरहेकाले सडकको अवस्था बुझेर सुरक्षित यात्रा गर्न सो कार्यालयले अनुरोध गरेको हो ।

कार्यालयका अनुसार अहिले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् ।

“मुग्लिन नारायणगढ सडक : यातायात सञ्चालनमा रहेको जानकारी गराउँछौँ । पानी परिरहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ,” कार्यालयले शनिबार दिउँसो साढे २ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro