बाह्रखरी फोटो
काठमाडौं । २९औँ विश्व आदिवासी जनजाति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सो अवसरमा काठमाडौंको भृकुटीमण्डपबाट र्याली निकालिएको छ ।
आ–आफ्नो वेशभूषा र बाजागाजासहित निकालिएको र्याली कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुग्नेछ । त्यहाँ कार्यक्रम आयोजना गरिएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्