site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेसनल लाइफ इन्स्योरेन्सको ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चारदिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न भएको छ । ‘सिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका दिइएको थियो । 

आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरूलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बताए ।

सम्मेलनमा प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जनाभन्दा बढीको सहभागिता थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्