site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सैन्य ड्रोन निर्माणमा चिनियाँ पाटपुर्जा प्रयोग गर्न भारतको प्रतिबन्ध

काठमाडौं । भारतले देशभित्रका सैन्य ड्रोन निर्माताहरूलाई चीनमा बनेका पाटपुर्जा प्रयोगमा रोक लगाएको छ । सुरक्षा कमजोरीको गम्भीर चिन्तापछि भारतले चिनियाँ पाटपुर्जामा प्रतिबन्ध लगाएको रोयटर्सले जनाएको छ ।

चिनियाँ ड्रोन, क्यामेरा, रेडियो ट्रान्समिटर र अपरेटिङ सफ्टवेयरमा खुफिया जानकारी संकलन गर्ने प्रविधि जडान हुन सक्ने चिन्ता भारतीय रक्षा अधिकारीहरूको छ ।

Dabur Nepal
NIC Asia

भारतले चीनसँगको तनाव र प्रतिस्पर्धाका बेला यस्तो निर्णय गरेको हो ।

सन् २०१९ मा पेन्टागनले पनि चीन निर्मित उपकरण किन्न र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

इन्डिया टुडेबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro