site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ आज

काठमाडौ. । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । हिजो मुख्यमन्त्रीमा नियुक्त थापाले आज आज बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । 

थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार हिजो नियुक्त गरेका थिए । 

नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro