site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्कीमा अति भारी वर्षा
काठमाडौंको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । कास्कीमा शनिबार अति भारी वर्षा मापन गरिएको छ ।

कास्कीको जुम्लेटी, पोखरा वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो स्थान भई बहने कालीखोलालगायत स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन १३, साँझ ६ः३० बजे । कास्कीको जुम्लेटी, पोखरा वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा अति भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कालीखोलालगायत अन्य स–साना खोलाहरूमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro